साताको पहिलो कारोबार आज नेप्से दोहोरो अंकले हास
साताको पहिलो कारोबार दिन आज नेप्स परिसूचक दोहोरो अंक अर्थात् १३.१७ले घटेर २८२५.२३ बिन्दुमा पुगेको छ। आज सोमबारको कारोबारमा ३ सय ४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार ३ सय ७० कित्ता शेयर १ लाख १६ हजार ३ सय १० पटक किनबेच हुँदा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २ सय ७६ […]