बाजुरामा सोमबार राती देखि लगातार वर्षा, चिसो बढ्यो
बाजुरा । बाजुरामा सोमबार राती देखि लगातार वर्षा भईरहेको छ । सोमबार साँझबाट सुरु भएको वर्षा मंगलबारसम्म पनि जारी छ । सोमबार रातिदेखि लगातार वर्षा भईरहेकोले चिसो समेत बढेको छ । लगातार वर्षा भएसँगै बाजुराका उच्च हिमाली तथा लेकाली भु–भागमा हिमपात समेत भएको छ। बाजुराका ९ वटै स्थानीय तहमा अहिले वर्षा भईरहेको छ । बिशेषगरी […]