नेपाल वायु सेवाको अन्तर्राष्ट्रिय विस्तार तीव्र
काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान सञ्चालन गर्ने तयारी अघि बढाएको छ। निगमले यसका लागि आवश्यक प्रक्रिया सुरु गर्दै सम्भाव्यता अध्ययन गर्न उपसमिति गठन गरेको जनाएको छ। निगमका अपरेसन विभाग निर्देशक तथा वरिष्ठ क्याप्टेन सुवास रिजालका अनुसार छिमेकी देश बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले हालसम्म उडान […]