घोषणापत्र आमजनतासम्म पुग्नेमा शंका छ : झलनाथ खनाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सुरक्षा अवस्थाबीच प्रतिनिधिसभा निर्वाचन हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा वाम बुद्धिजिवी एवम् पेसाकर्मीहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले वर्तमान सुरक्षा अवस्थाबीच निर्वाचन हुन लागेकामा चिन्ता व्यक्त गरे । उनले गत भदौ २४ गते ९० हजार सरकारी […]