बचत खातातर्फ बढ्दो आकर्षण
काठमाडौँ । नेपालको वित्तीय बजारमा पछिल्लो समय निक्षेपकर्ताको प्राथमिकतामा उल्लेखनीय परिवर्तन देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार निक्षेपकर्ताहरू मुद्दति खाताबाट क्रमशः बचत खातातर्फ सर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ। केन्द्रीय बैंकको प्रतिवेदनलाई विश्लेषण गर्दा नेपाली निक्षेपकर्ताहरू पहिले जस्तो निश्चित अवधिका लागि पैसा ‘लक’ गरेर राख्नेभन्दा अहिले तरलता र सजिलो पहुँचलाई प्राथमिकता दिन थालेको […]