एसईईको नतिजा भोलि सार्वजनिक हुँदै
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि मंगलबार सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका एक अधिकारीले दिएको जानकारी अनुसार भोलि अबेलासम्म नतिजा प्रकाशित गर्ने तयारी भइरहेको छ। ‘विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु गरेर कम्प्युटरमा प्रविष्ट गर्ने काम हिजै सकिएको छ,’ उनले भने, ‘आज हामी प्राविधिकलाई त्यो प्राप्ताङ्क जिम्मा लगाउँछौँ। कुनै […]