कांग्रेसको मधेश जनसभाको तयारी तिव्र, प्रतिज्ञा पत्र सार्वजनिक हुने
जनकपुर । नेपाली कांग्रेसले फागुन ६ गते बुधबार जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेश जनसभाको तयारी तिव्र बनाएको छ । विशेषगरी मधेश केन्द्रित रहेको उक्त जनसभामा पार्टी सभापतिसहित केन्द्रिय समितिका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति संयोजक नितेश कुमार गुप्ताका अनुसार कार्यक्रम जनकपुरधामको तीरहुतीया गाछिमा दिउँसो १२ […]