कथा र भिडियोमार्फत वित्तीय सचेतनाको नयाँ अभियान
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो अभियानलाई थप प्रभावकारी बनाउँदै नयाँ वर्ष २०८३ को अवसरमा “वित्तीय साक्षरता कथा संग्रह” तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ । उक्त कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गर्नुभएको हो । बैंकले वित्तीय साक्षरता केवल जानकारी दिने विषय नभई व्यवहार […]