निर्वाचन माहोल सक्रिय, आजदेखि औपचारिक प्रचार सुरु
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ दिन बाँकी रहँदा आजदेखि राजनीतिक दल र उम्मेदवारहरूले औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसार गर्न पाउने भएका छन्। निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार मतदान मितिभन्दा १५ दिनअघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न सकिने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले निर्वाचन […]