सुनको भाउ घट्यो, तोलामा २ हजार रुपैयाँ सस्तो
काठमाडौं । आज सुनको मूल्य घटेर प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ रहेको थियो, जसमा आज २ हजार रुपैयाँको कमी आएको हो। महासंघले जनाएको छ, मूल्यमा आएको यो घटबढले बजारमा खरिद–बिक्री गर्ने व्यापारी र उपभोक्तालाई नयाँ अवसर प्रदान […]