कोष विस्तारमा आईजीआईको छलाङ
काठमाडौं । IGI Prudential Insurance ले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्म व्यवसाय विस्तार र बीमा कोष वृद्धिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । यद्यपि, दाबी भुक्तानीको उच्च दबाबका कारण कम्पनीको खुद नाफामा भने तीव्र गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्म कम्पनीको बीमा कोष ७५.७० प्रतिशतले बढेर […]