राजस्व सङ्कलनमा क्रमिक सुधार, ६ खर्ब ६९ अर्ब नाघ्यो
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को माघ २९ गतेसम्म कुल ६ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको राजस्व व्यवस्थापन सूचना प्रणालीका अनुसार यो सङ्कलन वार्षिक लक्ष्यको ४५.२२ प्रतिशत हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म ६ खर्ब ४६ अर्ब ९८ करोड रुपैयाँ राजस्व […]