आर्थिक गणना तयारी तालिम देशभर सुरु हुँदै
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकहरूलाई लक्षित पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ। आर्थिक गतिविधिहरूको वास्तविक अवस्था, स्वरूप तथा संरचना पहिचान गरी राष्ट्रिय अर्थतन्त्रसम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यसहित उक्त गणनाको तयारीस्वरूप तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको हो। राष्ट्रिय तथ्याङ्क कार्यालय का […]