पाकिस्तानमा चार छुट्टाछुट्टै गोलीकाण्ड, ४ जनाको मृत्यु, ५ घाइते
काठमाडौं । पाकिस्तानको कराँची सहरमा बुधबार राति भएका चार छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मेमन गोठ क्षेत्रमा दुई पुरुषको गोली प्रहारबाट मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् । प्रहरीका अनुसार दुवै मृतकहरुको टाउकोमा गोली लागेको थियो । घाइते महिलालाई सुपर हाइवे नजिकैको […]