समाजवाद स्थापनाको अवधारणा नेकपा एमालेले अगाडी सारेको छः देवेन्द्र दाहाल
काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातयातमन्त्री देवेन्द्र दाहालले राजनीतिक दलहरुले समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अवधारणा नेकपा एमालेले अगाडी सारेका बताएका छन् । बुधबार राष्ट्रिय सभाको १९औँ अधिवेशनको बैठकमा बोल्दै दाहालले राजनितिक दलहरुले समाजवादको मोडेल दिन नसकेको बताए । उनका अनुसार समाजवाद स्थापनाका लागि समृद्ध नेपाल सुखी नेपालीको अबधारणा एमालेले अघि सारेपनि […]