सिँचाईको अभावमा ड्रयागन खेती
बाजुरामा ड्रयागन खेती सिँचाईको अभावमा परेका छन्। पछिल्लो समय बाजुरामा ड्रयागन खेती राम्रो हुँदै गए पनि सिँचाईको समस्याले बोटहरु सुक्ने समस्या परेका छन् । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने ड्रयागन खेतीका लागी उपयुुक्त सिँचाई सुविधा नहुँदा बाजुराका ड्रयागन कृषक […]