आर्थिक नीति संशय – अमेरिकी डलर ५२ वर्षयताकै कमजोर
सन् २०२५ को पहिलो ६ महिनामा अमेरिकी डलरको मूल्य १०.८ प्रतिशतले घटेर सन् १९७३ यताकै सबैभन्दा खराब सुरुवात गरेको छ। आर्थिक विश्लेषकहरूले डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको व्यापार नीतिहरू, संघीय ऋणको तीव्र वृद्धि र अमेरिकी केन्द्रीय बैंक ९फेड० को स्वतन्त्रताप्रति बढ्दो आशंकालाई यस गिरावटको प्रमुख कारण बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यम फाइनान्सियल टाइम्सले अहिले अमेरिकी डलर […]