सर्वोच्च संवैधानिक नियुक्ति विवादमा आज फैसला हुँदै
सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा निर्णय सुनाउने अन्तिम तयारी गरेको छ। संवैधानिक इजलासका ५ न्यायाधीशमध्ये ३ जनाले हिजो मंगलबार दिनभर बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासमा निर्णयको गृहकार्य गरेका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र अर्का न्यायाधीश नहकुल सुवेदी बिहान कार्यालय समय सुरु हुनासाथ सर्वोच्च अदालतमा हाजिर गरेर बालुवाटार […]