‘लालीबजार’ : अदालतको नजिर र निश्चल बस्नेतको कनेक्सन
काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ गत वैशाख १८ गतेदेखि प्रदर्शन हुनुपर्ने थियो । तर, उच्च अदालत पाटनमा परेको रिटमा अदालतले वैशाख २२ गतेसम्म फिल्मको प्रदर्शन नगर्न अन्तिम अल्पकालीन आदेश दिँदै छलफलमा बोलाएको छ । चलचित्र विकास बोर्डबाट स्क्रीप्ट पास भएर केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरिसकेको ‘लालीबजार’ को प्रदर्शन अन्तिम समयमा रोकिँदा फिल्मकर्मीले […]