अनुपविक्रम बलिउडको सैनिक अफिसरमा
नेपाली अभिनेता अनुपविक्रम शाहीले बलिउड फिल्ममा डेब्यू गरेका छन्। उनले सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ मार्फत बलिउड उद्योगमा प्रवेश गरेका हुन्। अनुप स्वयमले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। जुन फिल्मको पहिलो चरणको छायांकन भारतको लद्दाखमा हालसालै सकिएको छ। ‘सलमान खान सरसँग एसकेएफ फिल्म्सद्वारा निर्मित र अपूर्व लाखिया सरद्वारा निर्देशित, लद्दाखमा मेरो डेब्यू बलिउड […]