ललितपुरका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधन : भोली अन्तेष्टी हुने
पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख (मेयर) बुद्धिराज बज्राचार्यको निधन भएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार हिजो शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको हो। ‘स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ, उहाँका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि हुनेछ,’ महर्जनले जानकारी दिनुभयो । २०६१ मा राजा […]