रोटरी क्लब अफ ताइचुङ नर्थवेस्ट ताइवानको सहयोगमा मेडिकल सामग्री हस्तान्तरण
रोटरी क्लब अफ ताइचुङ नर्थवेस्ट, ताइवानको सहयोग तथा रोटरी क्लब अफ कपनको समन्वयमा सामुदायिक स्वास्थ्य सेवा परिषद्, डल्लु आवास, स्वयम्भू, काठमाडौंलाई विभिन्न आधुनिक मेडिकल उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर श्री विष्णु बहादुर कार्कीज्यूले सामुदायिक स्वास्थ्य सेवा परिषद्का अध्यक्ष प्रा. केशर बहादुर मानन्धरज्यूलाई उक्त मेडिकल सामग्री हस्तान्तरण […]