नेपाल कुरियर सेवा संघको ३१ औँ बार्षिक साधारण सभा सम्पन्न – तस्विरसहित
शनिबार नेपाल कुरियर सेवा संघको ३१ औँ बार्षिक साधारण सभा तथा कुरियर दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा काम गर्ने बताएका छन् उनले कुरियर सेवालाई सरकारले गर्नुपर्ने नियमन र व्यवस्थित गर्न नीतिगत काम गर्ने बताएका हुन् । त्यसैगरी उनले, सरकारले दिनुपर्ने, मन्त्रालयले दिनुपर्ने, […]