आज सुदूरपश्चिम र विराटनगर भिड्दै
काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायर खेल आज हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मंगलबार अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङस भिड्दैछन्। सुदूरपश्चिमले अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा पुगेर पहिलो क्वालिफायर खेल्ने पक्का गरेका हुन्। सुदूरपश्चिम लिग चरणका सात खेलमध्ये छ र विराटनगरले भने […]