नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनै श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले १३ मे २०२६ देखि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । सन् १९९७ नोभेम्बरमा प्राधिकरणको सेवामा प्रवेश गरेका श्रेष्ठसँग विद्युत क्षेत्रमा २८ वर्षभन्दा बढीको […]