गोरखाका किसानलाई दूध उत्पादनमा नगद प्रोत्साहन
गोरखा जिल्लामा दूध उत्पादन र पशुपालन प्रवर्द्धन गर्न किसानलाई नगद प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ। गोरखाको पशु अस्पताल तथा पशुपन्छी सेवा विशेषज्ञ केन्द्रले चालू आर्थिक वर्षका लागि किसानलाई वितरण गर्न १५ लाख रुपैयाँ छुट्याएको छ। केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. अनन्त कोइरालाले किसानलाई प्रतिलिटर दूध उत्पादनमा ५ रुपैयाँ नगद प्रोत्साहन प्रदान गरिने जानकारी दिए। उनले […]