आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै
हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्। ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने मूल नारासहित आज राष्ट्रिय पोशाक दिवस मनाउन लागिएको हो । वि.सं. २०७० सालमा काभ्रेपलान्चोकको बनेपाबाट सुरु गरिएको राष्ट्रिय पोशाक दिवसको उद्देश्य नेपाली पोशाकको संरक्षण, प्रवद्र्धन र […]