सिटिजन्स बैंकद्वारा देशव्यापी रुपमा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न
सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष ०८१/८२ मा सातवटै प्रदेशमा रहेका आफ्ना विभिन्न एक सय ४८ शाखा कार्यालयबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सञ्चालन गरकोे छ । बैंकले कोशीका १९, मधेशका १६, बागमतीका ४७, काडकीका १४, लुम्बिनीका ३२, कर्णालीका ११ तथा सुदूरपश्चिम प्रदेशका नौ मार्फत आमसर्वसाधारणलाई वित्तीय सचेतना जगाउन यी कार्यक्रम गरिएको हो । कार्यक्रममार्फत विभिन्न उमेर […]