एक महिनामा ६ अर्ब रुपैयाँको कारोबार
नेपालमा २०८१ वैशाख महिनाभरी मोबाइल मार्फत हुने बैंकिङ कारोबारको सङ्ख्या र रकम अघिल्ला महिनाहरुमा झैं बढेको पाइएको छ। यो प्रवृत्ति मंसिरदेखि यता निरन्तर बढ्ने क्रममा रहेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-२०८२ को दशौं महिना २०८२ वैशाखसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार र रकम दुवैमा लगातार छैटौं महिना […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            