इनास ग्लोबल समितिको (मिडिया) संयोजकमा पाण्डे नियुक्त
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिले सन् २०२५–२०२७ कार्यकालका लागि सूचना तथा प्रचार–प्रसार (मिडिया) समितिको संयोजक पदमा दयाराम पाण्डेलाई नियुक्त गरेको छ । गत जनवरी ११, २०२६ मा सम्पन्न इनास ग्लोबल समितिको बैठकको निर्णयअनुसार पाण्डेलाई ग्लोबल समिति अन्तर्गत रहने गरी उक्त जिम्मेवारी प्रदान गरिएको हो । इनासका महासचिव प्रकाश तिवारीद्वारा जारी औपचारिक […]