आज फूलपाती- उत्तम साइत भने बिहान ७ बजेर १७ मिनेट
आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । फूलपाती भित्र्याउने उत्तम साइत भने बिहान ७ बजेर १७ मिनेट रहेको छ। गोरखा दरबारमा फूलपाती नेपाल एकीकरण पश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्त्वपूर्ण शक्ति पीठहरूमा पुर्याउने […]