इरानको जेलमुक्त पाँच नेपाली स्वदेश फर्किए
इरानको जेलबाट हालै रिहा भएका पाँच जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार इरानी अदालतले उनीहरूलाई रिहा गरेपछि बिहीबार काठमाडौं ल्याइएको हो। इरानस्थित नेपालका अवैतनिक महावाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को समन्वयमा उनीहरूको उद्धार र पुनःस्थापना सम्भव भएको मन्त्रालयले जनाएको छ। यद्यपि, मन्त्रालयले ती नेपालीहरूको पहिचान भने खुलाइएको छैन। यसअघि इरान–इजरायल तनावका […]