नेकपा एमालेमा सदस्यतामा रोक : पूर्वराष्ट्रपति विद्यादेवीको आज विशेष पत्रकार सम्मेलन
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राजनीतिमै रोक लगाउने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । उहाँले आज श्रावन ९ गते शुक्रबार दिउँसो ३ बजे कार्की पार्टी प्यालेस, बबरमहलमा विशेष पत्रकार सम्मेलन गर्ने हुनुभएको हो । गत मंगलबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उहाको पार्टी सदस्यता अमान्य घोषणा गर्दै पार्टी राजनीतिमा […]