जसको कोहि हुँदैन उसको दीपकराज गिरी हुन्छ : केदार घिमिरे (माग्नेबुढा)
जसको कोही हुँदैन उसको भगवान हुन्छ भन्दै केदार घिमिरे माग्नेबुढाले गरे दिपकराज गिरीको तारिफ । उनी भन्छन् – “जिस्का कोई नही होता है, उसका दीपक राज गिरी होता है। माफ गर्नुहोला दीपक दाई, तपाईंलाई अरुले लखेट्दा मैले केही बोल्न सकिनँ, म मुकदर्शक भएर बस्न बाध्य भएँ। धेरैले मलाई सकभर कम बोल्नू, विवादमा नपर्नू भनेर सल्लाह […]