सिन्धुपाल्चोकमा कांग्रेसले अधिक काम गरेको छ, मतदाताले विश्वास गर्नेछन् : जंगबहादुर लामा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर लामाले चुनावी अभियानलाई तीव्र बनाएका छन् । हालै ५४ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेर काठमाडौं आएका उनले मतदाताबाट उत्साहजनक प्रतिक्रिया पाएको बताएका छन् । नीति ३६५ सँगको कुराकानीमा उनले घरदैलोका क्रममा आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीसँग प्रत्यक्ष भेटघाट गर्दा सकारात्मक […]