भारत–ईयू सम्झौताले अटो बजार खुल्दै
भारतले युरोपेली युनियन (ईयू) बाट आयात हुने कारहरूमा लाग्दै आएको उच्च भन्सार महसुलमा उल्लेखनीय कटौती गर्ने तयारी गरेको छ। लामो समयदेखि छलफलमा रहेको ‘फ्री ट्रेड प्याक्ट’लाई अन्तिम रूप दिने क्रममा भारतले हाल ७० देखि ११० प्रतिशतसम्म रहेको आयात करलाई घटाएर ४० प्रतिशतमा झार्ने योजना अघि सारेको हो। दुई पक्षबीच आगामी मंगलबार नै यस ऐतिहासिक मुक्त […]