रिक्त मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री
तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त बनेका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले तोक्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि, सञ्चार तथा सूचना प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता […]