काठमाडौँका १० मध्ये ८ क्षेत्रमा रास्वपाले लगायो उमेद्वारको टुङ्गो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँका ८ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ । कुल १० निर्वाचन क्षेत्र रहेको काठमाडौँमा क्षेत्र नम्बर ४ र ५ बाहेक अन्य सबै क्षेत्रमा पार्टीले उम्मेदवार तय गरेको हो । निर्वाचन क्षेत्र उम्मेदवारको नाम पृष्ठभूमि/विशेषता क्षेत्र नं. १ रञ्जु दर्शना पूर्व समानुपातिक […]