तीज व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको बताउँदै यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन् । मंगलबार हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै उनले प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइएतापनि समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भइ अहिलेको […]