एमालेको मंसिर ६ गते जनसभा-११ औँ महाधिवेशन काठमाडौंमै हुने
नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो । यसैबीच नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ । शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने […]