मिटरब्याजीलाई अदालतले छोडे आत्मदाह गर्ने पीडितको चेतावनी
जनकपुर । जनकपुरधाममा मिटरब्याज पीडितले आत्मदाह गर्ने चेतावनी दिएका छन् । शुक्रबार जिल्ला अदालत धनुषा अगाडी प्रर्दशन गर्ने क्रममा मिटरब्याज पीडितहरुले आत्मदाह गर्ने चेतावनी दिएका हुन् । हिजो जनकपुरधामका तीन जना मिटरब्याजी पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.१६ बस्ने हरेराम साह, निजको आमा रेखा कुमारी साह र निजको काका गोपाल साह […]