‘जनक परियारलाई राज्यले गैरन्यायीक पक्राउ गर्यो, सर्वोच्चले न्याय दियो’
काठमाडौं । राज्यले जेनजी जनक परियारलाई गैरन्यायीक थुनामा राखेको र सर्वोच्च अदालतले थुनामुक्त गराएर संविधान सम्झाएको वक्ताहरुले बताए । बिहीबार राजधानीमा राष्ट्रिय जेनजी नागरिक अभियानले गरेको कार्यक्रममा परियारले हिरासतको बसाईपछि थप आत्मबल बढेको बताए । अभियानका संयोजक सुनिल सिंहले जेनजीकै बलमा बनेको सरकारले जनक परियार जस्तै सयौं युवाहरुप्रति पूवाग्रह साँधेको जिकिर गरे । परियारले सरकारका […]