कारोबार हुने साताको अन्तिम दिन आज शेयर बजारमा ६४ भन्दा बढी अंकले वृद्धि
नयाँ सरकार आउने तयारी भइरहँदा पुँजी बजारमा लगानीकर्ताहरु केही विश्वस्त देखिन थालेका छन्। साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक ६४.६७ अंक बढेर २८७७.६७ बिन्दुमा पुगेको छ। बिहीबार ३ सय ४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६ सय ८ कित्ता शेयर खरिद बिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार […]