कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्छ : रामहरि खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीभित्र सबै पक्षलाई समेटेर कांग्रेसलाई थप एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै खतिवडाले कांग्रेसको महाधिवेशनमा देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको र विदेशमा रहेका पार्टीका नेता–कार्यकर्ता पनि सहभागी भएको बताए । महाधिवेशनले युवा, बुद्धिजीवी, पूर्वप्रजातन्त्र सेनानी, महिला, दलित, जनजाति […]