आगामी निर्वाचनका लागि १९ अर्बभन्दा बढी स्रोत सुनिश्चित, सुरक्षा र मतपत्र व्यवस्थामा ध्यान
काठमाडौँ – सरकारले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगसहित तीन निकायलाई कुल १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। यसअन्तर्गत गृह मन्त्रालयलाई १० अर्ब ४९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ उपलब्ध गराइएको छ। अधिकारीहरूले यस निर्वाचनमा सबैभन्दा बढी खर्च सुरक्षामा हुने अपेक्षा गरिएको […]