राजाबादि भन्नेहरुलाई हामिले तह लगायौ – माकुने
नेकपा एकिकृत समाजबादिका अध्यक्ष माधबकुमार नेपालले राजाबादी भन्नेहरुलाई आफूले तह लगाएको बताउनुभएको छ । उहाँले भन्नुहुन्छ, यही व्यवस्थामा अडिन्नौँ। समाजवादी गणतन्त्र, उन्नत लोकतन्त्रमा हामी अगाडि बढ्नेछौँ। त्यसको निम्ति हामी बहुदलीय प्रतिस्पर्धाबाटै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले २०५८ सालमा राजा ज्ञानेन्द्र शाहले राजगद्धी लिँदा पैसा चढाएर ढोगेको बिर्सेको हो भनेर सर्वसाधारणबाट प्रश्न समेत उठेको छ […]