इराकद्धारा इरानको प्रशंसा
इराकका प्रधानमन्त्री अली अल-जैदीले इरानको सहयोगी अडानको प्रशंसा गरेका छन्। उनले एक दशकअघि आईएसआईएसविरुद्धको युद्धमा गरेको सहयोगको तारिफ गरेका हुन्। इरानको सरकारी समाचार एजेन्सीका अनुसार इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफसँगको भेटमा अल(जैदीले उक्त अभिव्यक्ति दिएका हुन्। गालिबाफ इराकको औपचारिक तीनदिने भ्रमणका लागि बगदाद पुगेका छन्। यस अवसरमा मोहम्मद बाघेर गालिबाफले इरान र इराकबिचको सम्बन्ध […]