“कार्कीको पहिलो निर्णय : जेनजी मृतक सहिद, परिवारलाई १० लाख”
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेसँगै जेन–जी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई “सहिद” घोषणा गर्ने ऐतिहासिक निर्णय लिएकी छन्। पदभार ग्रहण लगत्तै उनले पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएर पाँच महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेकी हुन्। प्रधानमन्त्री कार्कीको निर्णयअनुसार: १. जेन–जी आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गरिनेछ। २. प्रत्येक मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध […]