सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी प्रदर्शनमा प्रहरीको अश्रुग्याँस प्रहार
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरस्थित संसद भवनतर्फ अघि बढेका थिए। माइतीघर र तिनकुनेबाट प्रदर्शनमा सहभागीहरू अघि बढ्दा प्रहरीले ब्यारिकेड तोड्न लागेकोमा अश्रुग्याँस प्रहार गरेको हो। प्रदर्शनकारीहरू संसद भवनसम्म पुग्न सफल भए, तर प्रहरीले ठूलो संख्यामा तैनाथ भई उनीहरूको अघि […]