आज पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महंगो
नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। हिजो बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको विनियमदर आज पनि बढेको छ। त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्रा पनि आज महँगिएका छन्। तर, बहराइन दिनारसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ […]